बझाङ जिल्लामा घनश्याम नेतृत्वको नयाँ शक्ति नेपालको कार्यक्रम सम्पन्न भयो । १२ जेष्ठ २०७६

घनश्याम नेतृत्वको  “ नयाँ शक्ति नेपाल “  र  माया मेट्रो हस्पिटल लगायतले १२ जेष्ठ  २०७६ मा  बिकट पाहाडी जिल्ला बझाङको “मेल्लेख  गाऊ  “ हाल छबिस पाथिभरा गाउपालिका  जहाँ “””जय पृथिबी बहादुर  “” को जन्म भएको थियो उक्त ठाउँको  लक्ष्मी सामुदायिक प्राथामिक विद्ययालय मा झणडै  १२ हजार भन्दा बढी पुस्तक पुस्तकालयको स्थापना लागि  पुस्तकहरु विद्ययालय ब्याबस्थापन समिती लाई  “ नयाँ शक्ति नेपालका  “  अभियानता सुरेन्द्र बोहोरा लगायत ले हास्तान्तरण गर्नु भयो जहाँ स्थानिय  बुद्दीजिबी लगायत विद्यार्थीहरु को बाक्लो उपस्थिती थियो जहाँ  स्थानियले घनश्याम नेतृत्वको  “ नयाँ शक्ति नेपालको  दिल खोलेरै प्रसाङ्सा गरे । शान्ति ,निकास ,बिकास र बिचार हाम्रो मूल नारा ।  

 

 

 

 

Membership Form is open for all

Click here to downoad

समाचार

नेपालमा किन हुन सकेन मानवअधिकार संस्कृतिको विकास ,,घनश्याम चम्लागाई तथा चेतनाथ चौलागाईं ,

नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ सालमा जनयुद्धको

Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal