शान्ति, निकास, विकास र विचारको हाम्रो मूल नीति ।।

नेपालवाद, यसका अवधारणा प्रतिपादित सिद्धान्त

शान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति ।।

शान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति मायहाँलाई स्वागत

खोक्रा आदर्श, नारा चर्का भाषणले देशमा परिवर्तन हुन सक्दैन त्यसमाथि पनि देश अहिले दलियकरणको अवस्थामा गणतन्त्रको आवरणमा निरंकुशतन्त्र हाबी भएको , राजनैतिकभागबण्डा मौलाएको मुलुक कुन दर्शन सिद्धान्तकोप्रयोगबाट दलियकरण भएको हो ? हाम्रो देश जनतालाईचाहिएको सिद्धान्तदर्शन जो हामी आफैंले प्रतिपादन गर्नुपर्छ, ¥यौं यसलाई अब प्रयोगमा पनि ल्याऔं राज्यभित्रकासम्पूर्ण संयन्त्रलाई निर्माण प्रतिपादन गरेको सिद्धान्तले मात्रसफाई गर्न सक्छ अब नेपाली जनता भाडामा, सापटी लिएकोदर्शन आदर्शलाई स्वीकार गर्न सक्दैनन

यहाँ कतिले अन्य सिद्धान्तका कुरा पनि उठाउँछन तर, सबैले केबुझ्न नितान्त जरुरी भने हाम्रो देशमा विपी कोइरालाकोबिदेशी समाजवादको व्याख्या गर्नेहरूदेखि, मदन भण्डारीकोबिदेशी जनताको बहुदलिय जनवाद, माक्र्स, एन्जेल्स, लेलिन, स्टालिन, माओ आदिका वाद, विचार सिद्धान्त अँगालेकोभन्नेहरूले पनि शासन  गरे , गरिरहेका छन् यदपि देशमात्यस्तो कुनै क्रान्तिकारी, अग्रगामी परिवर्तन आएन केउनीहरूको कदम, शासन व्यवस्था ब्याख्या जनतालेसोचेजस्तो, खोजेजस्तो भयो ? के यो अवस्थामा अब हामीलेदेशको भौगोलिक बिशिष्टता अनुसारको सिद्धान्त प्रतिपादन गर्नसक्दैनौ ? अहिलेको चुरो पक्ष गम्भीर सवाल नै यही हो हामीले स्पष्ट पारिसकेका छौं कि देशको भौगोलिक बनावट तथापरिबेशलाई गहिरिएर अध्ययन मुल्यांकन गर्दै सम्पूर्ण क्षेत्रमाबसोबास गर्ने नेपाली जनतामाझ चलिआएका रितिरिवाज, भेषभूषालाई संरक्षण अनि सवद्र्धन गर्दै नयाँ विचारशिलसिद्धान्त प्रतिपादन गरेर संसारमा नेपाललाई चिनाऊँ के हामीले हाम्रो देशको लागि नयाँ सिद्धान्त प्रतिपादन गर्न सक्दैनौ? के नेपाली नयाँ  सिद्धान्तको प्रतिपादक हुन सक्दैनन ? केयसमा हामीले कोशिस नगर्ने ? आँट हिम्मत नगर्ने ?

नयाँ विचार

शान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति आजकोआवश्यकता

पछिल्लो समय प्रायः सबै सामाजिक सञ्जालका भित्ताहरूमाशान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति लेखिएको हाम्रो अभियानको बारेमा ब्याख्या गरेको पाइन्छ धेरैलाई हाम्रोयो अभियानका बारेमा जानकारी नहुन पनि सक्छ सामाजिकसञ्जालमा बढेको शान्ति, निकास, विकास विचारको हाम्रोमूल नीतिको चहलपहल उर्लिएको जनलहर देख्दा साँच्चिकै योअभियान अब देशमा राजनैतिक शक्तिको रुपमा स्थापित हुने होकि भनेर धेरैको मुटुमा ढ्यांङ्ग्रो ठोक्न थालिसकेको अवस्था , धेरैले हाम्रो अभियान शक्तिको बारेमा गहिरिएर अवलोकन, अध्ययन एवं अनुसन्धान गरिरहेका छन्

शान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति आजसामाजिक सञ्जालका वालहरूमा जताततै भेटिनुको प्रमुखकारण भनेको हाल दैनिकजसो हजार सयभन्दा बढी युवाविदेशिइरहेका छन् देशमा भएका कलकारखानाहरू पूर्णरुपमाबन्द छन् आन्तरिक रोजगारीका अवसरहरू कतै छैनन् योग्यभएता पनि लाखौ युवाबर्ग बेरोजगार छन् देश दिनप्रतिदिनगरिबीको सूचिमा धकेलिदै शान्तिसुरक्षाको अवस्थाभयावह आफूलाई ठूला भनाउदा राजनैतिक दलहरूलेदेशलाई सदा अनिर्णयको बन्दी बनाइरहेका छन् नेताहरूकोअनियमितता, भ्रष्टाचार, कमिसनमोह मनमौजी खर्चलेराज्यको ढुकुटी टाट पल्टदैगएको असमानता, विभेद, तनाव, सामाजिक विचलन, कृतिम अभाव, कालोबजारी, महँगी, आतंक, हत्या, हिंसालगायतका चपेटामा पिल्सिदा नागरिक पाइलापाइलामा त्रसित छन मुलुकमा अझैसम्म जनताले चाहेको, खोजेजस्तो नागरिक नियम, कानुन संविधान निर्माण तथा लागूभए पनि कार्यान्वयन हुन सकेको छैन , यसले तत्काल पूर्णतापाउने कुनै सम्भावना पनि छैन त्यसैले यिनै राजनैतिकदलहरूको षड्यन्त्रकारी चौघेरा तोडेर सदाका लागि देश जनताको काँचुली फेर्नशान्ति, निकास, विकास विचारकोहाम्रो मूल नीति लागू गर्नु अपरिहार्यता भइसकेको , जनताले पनि यही नै आत्मसात गर्न चाहेको पाइन्छ

हामी के विश्वस्त तुल्याउन चाहन्छौं भने यो शक्ति या अभियानबिशुद्ध राष्ट्रवादी भएर नेपाली जनताको मायासहित मुटुकोढुकढुकी बन्दै चाँडै नै स्थापित हुनेछ हाम्रो देश विश्वकै गरिबराष्ट्रको सूचिमा पार्ने, देशको अवस्था विकराल बनाउने, देशकोयुवा शक्ति विदेश पठाएर गुलामी दासी बन्न बाध्य तुल्याउनेनेपालका अहिलेसम्मका शासक विदेशी दलालहरू नै हुन् अब यिनीहरू कसैले माफी पाउने छैनन् यसको नेतृत्व गर्नजन्मिएको अभियान तथा शक्ति नैशान्ति, निकास, विकास विचारको हाम्रो मूल नीति हो सम्पूर्ण नेपाली नागरिकलाईहामी ढुक्क पार्न चाहन्छौं हामी शान्तिप्रेमी हौं अब फेरिमाओवादीको १० बर्षे जनयुद्धजस्तो कुनै पनि युद्ध भएमा देशलेथेग्न सक्दैन हो, त्यस्तो पीडादायिक अकल्पनिय अवस्थामुलुकमा नदोहोरियोस भन्ने ध्येय राखी दिगो शान्ति कायम गर्न नैहामीलेशान्ति, निकास, विकास विचारको हाम्रो मूल नीतिको अत्यावश्यक महसुस गरेका हौं हामी शान्तिको झण्डा, विचार उपदेश दिन नेपाली जनताका घरदैलोमा दु्रत गतिमागइरहेका छौं फेरि यो पनि घोषणा गरिसकेका छौं कि हामीकुनै धर्म पहिचानका विरोधि बिल्कुल हुँदैहोइनौं हाम्रोप्रमुखता भनेको नै राष्ट्र राष्ट्रियता रहेमात्रै धर्म पहिचान पनिरहन्छ भन्ने हो

सवैले बुझेको पाटो हो, देश यतिबेला विभिन्न कारणले गम्भीरसंकटको अवस्थाबाट गुज्रिरहेको यस संकटको घडीमादेशलाई शान्ति, निकास, विकास विचार दिन अहिलेकाराजनीतिक दलहरू असफल भएका छन् विदेशी हस्तक्षेप झनैबढेर गएको देशको वैदेशिक नीति अझै स्पष्ट छैन, ढुलमुलेशैलिको विकास निर्माणको काम पूरै ठप्प देशमाव्याप्त बर्गीय समस्या छाडेर सस्तो लोकप्रियताका लागि जातीयनारा उरालिदै परिणाम देशलाई साम्प्रदायिक हिंसातर्फधकेलिदै अतः यी सवैको एकमुष्ट निकास दिन सक्नेअभियान शक्ति देशलाई टड्कारो खाँचो त्यसैले हामीपहिलो राष्ट्र संरक्षण गर्न आएका छौं हामी राष्ट्र जनताकोसुरक्षाका लागि कुनै कसर नराखी बिखण्डनकारी तत्वलाईपरास्त गर्ने हिम्मतकासाथ अगाडि बढेका छौं त्यसपछि धर्म पहिचानजस्ता राष्ट्रका प्रमुख मुद्दामा जनताको मताधिकारबाटफैसला गर्ने जिम्मा जनतालाई नै दिनेछौं देशलाई निकास दिनअन्य राजनैतिक दल असफल भएको पुष्टि दुईदुई पटककोसंविधानसभाको निर्वाचन अपूर्ण संविधानको घोषणालेगरिसकेको पुराना राजनैतिक दललाई अब नेपाली जनतालेविश्वास गर्न छाडिसकेको देशमा नयाँ अभियान तथा शक्तिकोजरुरी भइसकेको अवस्थामा त्यसको नेतृत्व स्वदेश तथाविदेशमा रहेका नयाँपुस्ताले लिनुपर्ने ठहर अधिकांश नागरिक हाम्रो पनि

त्यसो अब हामीले देशलाई जसरी पनि निकास दिनुपर्छ भनेरअभियान सञ्चालन गरेको केही समय भयो यसबीचमा धेरैउपलब्धि हासिल गरिसकेको दाबी हाम्रो अहिलेसम्मनेपालका ७७  जिल्लामाशान्ति, निकास, विकास विचारकोहाम्रो मूल नीति अभियानका करिब लाख सक्रिय सदस्यहुनुहुन्छ थपिने क्रम पनि जारी जनताको यही तागतलेहामी संघीय लोकतान्त्रिक गणतन्त्र, सार्वभौमसत्ता, स्वतन्त्रता, राष्ट्रिय अखण्डता तथा मुलुकको भौगोलिक संरचनालाई थपमजबुत बनाउदै नेपालको संवैधानिक दायराभित्र रहेर नयाँ नेपाल जनताले चाहेजस्तो नागरिक राज्यको निमार्ण गर्नेजस्तोऐतिहासिक, महान जिम्मेवारीपूर्व कार्यमा अघि बढि नै रहनेप्रतिवद्धता गर्दछौं

धन्यावाद

घनश्याम चम्लागाँई

नेपालवाद सिद्धान्तका प्रतिपादक तथा संयोजक

आगामी-कार्यक्रम

सबै हेर्नुहोस्


घनश्याम नेतृत्व

Membership Form is open for all

Click here to downoad

Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal