घनश्याम नेतृत्वको “ नयाँ शक्ति नेपाल “ र माया मेट्रो हस्पिटल लगायतले १२ जेष्ठ २०७६ मा बिकट पाहाडी जिल्ला बझाङको “मेल्लेख गाऊ “ हाल छबिस पाथिभरा गाउपालिका जहाँ “””जय पृथिबी बहादुर “” को जन्म भएको थियो उक्त ठाउँको लक्ष्मी सामुदायिक प्राथामिक विद्ययालय मा झणडै १२ हजार भन्दा बढी पुस्तक पुस्तकालयको स्थापना लागि पुस्तकहरु विद्ययालय ब्याबस्थापन समिती लाई “ नयाँ शक्ति नेपालका “ अभियानता सुरेन्द्र बोहोरा लगायत ले हास्तान्तरण गर्नु भयो जहाँ स्थानिय बुद्दीजिबी लगायत विद्यार्थीहरु को बाक्लो उपस्थिती थियो जहाँ स्थानियले घनश्याम नेतृत्वको “ नयाँ शक्ति नेपालको दिल खोलेरै प्रसाङ्सा गरे । शान्ति ,निकास ,बिकास र बिचार हाम्रो मूल नारा ।



मिती ११ चैत्र २०२७६ मा लिबरटि इन्टरनेसन्ल चाईना Liberty International
Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal