






२५ असोज २०७४ काठमाडौँ ,
घनश्याम नेतृत्वको नयाँ शक्ति नेपाल ,कान्तिपुर फाउन्डेसन( सर्लाही) ,यु ए ई सर्लाही समाज, बागमती समाज सेवा , हिमालयन केयर ह्यान्ड को सयुक्त सहयोगमा भदौ र असोज भित्रमा ९० लाख भन्दा बढीको बाढी पिडि हरु लाई राहात बितरण गर्यो , उक्त राहात वितरण सर्लाही जिल्लाको हरिबन ,सासापुर गैरी, मुर्तिया ,नवलपुर र महिनाथ् पुर् , सप्तरिको मैनाकडेरी र रघुनाथपुर, लालापटी बेलाही लगाएत का अति बाढी पिडित क्षेत्र मा गहि बाढी पिडितहरु लाई लाउने लत्ता कपडा, ओछ्याउने पटिया , खास्टो ,ओढने ,चामल ,अन्य खाने कुरा लगाएत नगद समेत गरि अति नै दयनिय अबस्था भएको बाढी पिडित लाई राहात वितरण गरिएको थियो .
बाढी पिडितहरु लाई तन,मन, धन दिएर आर्थिक लगाएत लताकपडा खाधन्य र अन्य चिज बस्तु सहयोग गर्नु हुने विभिन्न संघ सस्था देश बिदेश मा रहेका माननीय सम्पूर्ण व्यक्तित्व र दिदि बहिनिहरु प्रति हामि आभार ब्यक्त गर्दछौ साथै उक्त सहयोग को अभियानमा जीवनको प्रभा समेत नगरी पिडित लाई बाढी मा फसेका हरु लाई बाढी वाट निकाल्ने देखि राहात वितरणमा खट्नु हुने घनश्याम नेतृत्वको नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य शम्भु खड्का र कान्तिपुर फाउन्डेसन( सर्लाही) का बिनेश कार्की प्रति मा धेरै धेरै आभारी छु , गरेको सहयोगको तस्बिर् हरु आफै बोल्छ्न ..
११ जेष्ठ २०७६
छिटो लिंक
महत्वपुर्ण लिंक
हामीलाई सम्पर्क गर्नुहोस
Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal