




———————————————————————-
२५ असोज २०७४ , काठमाडौँ
घनश्याम नेतृत्वको नयाँ शक्ति नेपालले ११ लाखभन्दा बढीको आर्थिक सहयोग बाढी पिडित लाई दसैँको मुखमा गर्यो उक्त सहयोग कान्तिपुर फाउन्डेसन( सर्लाही) को पहल र आग्रहमा आयोजना गरि हिजो मिति २०७४ असोज ११ गते बुधबार फूलपातीका दिन अति बाढी पिडित प्रभावित क्षेत्र सर्लाही जिल्लाको हरिबन र अन्य छेत्रमा घनश्याम नेतृत्वको नयाँ शक्ति नेपालको केन्द्रिय सदस्य शम्भु खड्काको प्रमुख आथित्य र कान्तिपुर फाउन्डेसन( सर्लाही) का बिनेश कार्की लगायत अन्य सदस्यहरुको उपस्थिति मा हरिबन का बाढी पिडितहरु लाई लाउने लत्ता कपडा, ओछ्याउने पटिया , खास्टो ,ओढने ,चामल ,अन्य खाने कुरा लगाएत नगद समेत बाढी पिडित लाई राहात वितरण गरिएको थियो .
बाढी पिडितहरु लाई तन,मन, धन दिएर आर्थिक लगाएत लताकपडा खाधन्य र अन्य चिज बस्तु सहयोग गर्नु हुने हाम्रो संगठन को केन्द्रिय बिभाग ,विदेश बिभाग र विभिन्न देशका कमिटि र जिल्ला कमिटि लगाएत दयालु मनका धनि अन्य दाजु भाई तथा दिदि बैनीहरु लाई घनश्याम नेतृत्वको नयाँ शक्ति नेपालको तर्फ बाट हार्दिक आभार ब्यक्त गर्दछौ ।।
बिषेष सहयोग गर्नु हुने हंगकंग कमिटि ,भारत कमिटि ,यु ए ई कमिटि ,साउदी कमिटि , मोरंग , अछाम,कैलाली ,ओखलढुङ्गा ,झापा ,तेरहथुम ,ताप्लेजुंग ,रामेछाप ,कास्की ,स्याङ्गजा,डडेलधुरा ,मकवानपुर, दाङ्ग ,रौतहट ,सर्लाही सुनसरी ,काठमाडौँ ,सिन्धुपाल्चोक .मुस्तांग ,दैलेख , पर्बत , बर्दिया कंचनपुर , बाके , दोलखा , नुवाकोट , गोर्खा , बाग्लुंग , रोल्पा , बैतडी , उदयपुर ,संखुवासभा ,काभ्रे ,रुपन्देही ,खोटांग ,धनकुटा ,पाचथर ,बझांग ,नवलपरासी जिल्ला कमिटि लगाएत अन्य कमिटिहरु लाई केन्द्रिय सयोजक को तर्फ बाट धेरै धेरै धन्यवाद दिन चाहन्छु, घनश्याम नेतृत्व को नयाँ शक्ति नेपालले गरेको राहात वितरण कार्यक्रम ले पिडितहरुको दुखको घाउमा मलम लगाउने काम भएको छ र दसैँ पिडितले खुसि साथ मनाए तस्बिर र भिडियो आफै बोल्छ ।।
Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal