शान्ति निकास बिकास र बिचार हाम्रो मूल नारा अभियानको तर्फबाट लक डाउनले दैनिक गुजारा गर्न गाह्रो परेका बिपन्न र गरीब परिवार लाई राहात मिलोस भनेर चामल र माक्स ( Face Mask ) लगायतका सामाग्री बितरण गरियो । ।

लिबरटि इन्टरनेसन्ल चाईना Liberty International (China) Limited का प्रबन्ध निर्देशक श्री दिपक ज्ञावाली  ( चिन ) ,ए.जी.हङ्गकङ्ग इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि. नेपाल A.G. Hong Kong international trading Pvt .Limited  का प्रबन्ध निर्देशक घनश्याम चम्लागाँई ( हङ्कङ ) , शान्ति निकास बिकास र बिचार हाम्रो मूल नारा अभियानको तर्फबाट अभियानका सस्थापक सदस्य तथा अन्तरराष्ट्रिय बिउरो सद्स्य श्री नबिन साउद अभियानका का कैलाली  जिल्ला इन्चार्ज सत्यराज पाण्डे ,  आर्थिक दैनिक सुदुर पश्चिम तथा कर्णाली प्रदेश ब्यूरो प्रमुख हिमेश बिक,हिरा गार्मेन्ट उधोगका प्रो . ईन्द्र सिंह चन्द र  समाजसेबी चन्द्र बाहादुर पालको  उपस्थित र आर्थिक सहयोग मा कैलाली जिल्ला धनगढी उ.नगरपालिका वडा न १३ सूर्यदय टोलमा  लक डाउनका कारण दैनिक गुजारा गर्न गाह्रो परेका बिपन्न र गरीब परिवार लाई केही राहात पुगोस भनेर चामल ,दाल ,नुन र माक्स ( Face Mask ) लगायतका सामान बितरण गर्नु भयो 

Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal