


(घनश्याम नेतृत्वको नयाँ शक्ति नेपाल ) ले मिति २२ असोज २०७३ फूलपातीका दिन मोरंग जिल्ला ,डाँगिहाट गा बि स वार्ड न . १ मा धिमाल राजबंशी ,थारु लगायत विभिन्न भेष भूसा सहितको डाँगिहाट साँकृतिक धमाका कार्यक्रम सम्पन्न गर्यो .उक्त कार्यक्रममा ७००० भन्दा बढी सर्बसाधरणको सभागिता रहेको थियो भने प्रमुख अथिति (घनश्याम नेतृत्वको नयाँ शक्ति नेपाल ) बिष कार्की लगयत मोरंग सयोजक कल्पना भण्डारी ,शुष्मा ढकाल ,जिल्ला सदस्यहरु दिपक पाण्डे ,निलम परियार ,नेपाल शिंह धिमाल ,भिसम धिमाल लगायत अन्य सदस्यहरुको उपस्थिति थियो साथै भेलामा (घनश्याम नेतृत्वको नयाँ शक्ति नेपाल ) ले बिपन्न लाई लत्ता कपडा र बिद्यार्थीहरु लाई कपि कलम लागयतका सामग्रीहरु वितरण गरियको थियो ।।
Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal