कैलाली जिल्लामा घनश्याम नेतृत्वको नयाँ शक्ति नेपालको कार्यक्रम सम्पन्न भयो । ११ जेष्ठ २०७६

११ जेष्ठ २०७६ 

धनगढि नगरको  गरीब कमैयाहरुको बस्तिमा रहेको बिध्यालयका  सना सना २०० जती बिद्यार्थी भाई बहिनीहरु लाई घनश्याम नेतृत्वको  नयाँ शक्ति नेपालले कपी कलम र स्टेस्नरि सामान बितरण गरिरहनु कार्यक्रम समपन्न भयो ।  उक्त कार्यक्रममा जिल्ला अभियान्ता  सुरेन्द्र  बोहोरा लगायतको अगुहाई मा सम्पन्न भएको थियो ।  आफ्नो जीवन यापनको लागि परिश्राम् गर्दै  छोटो समय निकालेर भए पनि गरीबको झुपडी  सम्न  पुगी सामाजिक् कार्यक्रम  समपन्न गर्ने  अभियानता र  सदस्यहरु लाई धेरै धेरै धन्यवाद ।  शान्ति ,निकास ,बिकास र बिचार हाम्रो मूल नारा ।  

 

 

Membership Form is open for all

Click here to downoad

Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal