नयाँ शक्ति नेपालको “प्रदेश ” कार्यसमितिहरुको गठन
शान्ति निकास बिकाश र विचार हाम्रो मूल नारा
नेपालको संबिधान २०७२ को धारा ५६ को उपधारा (३ ) र अनुसूची -४ संग सम्बन्धित जिल्लाहरु को बिभाजन लाई मध्यनजर गर्दै नयाँ शक्ति नेपाल लाई अझ ससक्त रुपमा देश ब्यापी र जनता माझ पुर्याउने उध्घोस गर्दै , ७५ रै जिल्लाका जिल्लाका कार्यसमितिहरुले निर्णय गरि पठाएको नामावली बमोजिम प्रदेश कार्यसमितिको गठन गरिएको छ ,जुन कार्य समितिमा अहिलेको जटिल राजनैतिक गतिबिधि लाई र हाम्रो नयाँ शक्ति फेसबुक बाट जन्मेको शक्ति भएको र देश ब्यापी नयाँ शक्तिको जनलहर बढ्दै गएकोले नयाँ शक्तिका सदस्यहरुको मनोबल घटाउन विभिन्न खालका बिरोधि गतिबिधिहरु बढी रहेकोले यस्ता बिरोधि गतिबिधिका अबसेसहरु लाई धोउस्त पान॔ उच्च सतर्कता अपनाउदै र समय विषेस परिस्थीती लाई मुल्याकन गर्दै नयाँ शक्तिको सांगाठानिक आधार स्थानिय स्थरसम्म मजबुत बनाउन प्रतक्षय प्रदेशिक सदस्यहरु र अप्रतक्षय प्रादेशिक सदस्यहरु बिभाजन गरिएको छ , जस्मा प्रत्क्षय प्रदेशिक सदस्यहरुको सम्बन्ध जनता माझ प्रत्क्षयरुपमा रहने छ भने ,अप्रत्क्षय प्रादेशिक सदस्यहरु केन्द्र संग सम्पर्गमा रही नयाँ शक्ति नेपालका नीति, कार्ययोजन ,बैचारिक रणनीति ,राष्ट्रबादी चिन्तन ,विचार र धारणा र भाबी दिनमा नयाँ शक्ति नेपालले प्रयोग गर्ने निर्बाचन पद्दति र उपयोग बारे प्रदेश ,जिल्ला र स्थानिया स्थर सम्म प्रशिक्षण कार्यक्रमहरु भूमिगत सैलिमा बिशेष क्षेत्रमा संचालन गर्ने छन , अप्रतक्षय प्रादेशिक सदस्यहरु सार्बजनिक क्षेत्र र संचार कर्मी माझ केन्द्रको निर्देशनमा मात्र उपस्थित हुने जानकारी समेत गरिन्छ र प्रतक्षय प्रदेशिक सदस्यहरुले नया शक्ति नेपालको सम्पूर्ण गतिबिधि लाई जनता माझ प्रतक्षय रुपमा पुर्याउने छन् ,,प्रदेश प्रमुख ले आफ्नो प्रदेशका जिल्ला कमिटिहरुलाई निर्देशन गर्नु पर्ने र जिल्लाका सम्पूर्ण गतिबिधिहरु जिल्ला प्रतिनिधिहरु वा जिल्ला इन्चार्ज बाट लिई अर्को निर्णय नभए सम्मका लागि केन्द्रिय सयोजक घनश्याम चम्लागाँई लाई जानकारी गराउनु पर्ने जानकारी समेत गरिन्छ ,साथै अप्रत्क्षय प्रादेशिक सदस्यहरु ले आफुले गरेको गतिबिधि को सम्पूर्ण जानकारी केन्द्रले तोकेको बिषेश केन्द्रिय प्रिनिधिलाई मात्र जानकारी गरउनु पर्ने व्यहोरा समेत जानकारी गरिन्छ .
प्रदेश -१
प्रदेश प्रमुख ;- देबेन्द्र आन्गदेम्बे ( लिम्बु ) प्रतक्षय – पाँचथर
प्रदेश प्रमुख : – रमेश बान्तवा ( राई ) – अप्रतक्षय
प्रदेश उप .प्रमुख ;- शुसिला सुबेदी -प्रतक्षय – मोरंग
प्रदेश उप .प्रमुख -; नरेन्द्र सम्बाहाम्फे ( लिम्बु ) – अप्रतक्षय
सदस्यहरु
१ ) दिपक चौहान – ताप्लेजुंग
२) मित्र पौडेल – ईलाम
३) मनोज अर्याल – ईलाम
४ ) राम अधिकारी – झापा
५ ) लिला बास्तोला – झापा
६ ) अमर राना मगर – सुनसरी
७ ) सन्तोष चौधरी – मोरंग
८ ) यज्ञ राज चम्लागाई (अप्रतक्षय )
९ ) राजेस्वोर माझी ( अप्रतक्षय )
१० )
११ ) शुरेश चामलिंग ( राई ) – खोटांग
१२ )
१३ ) रेनुका मगर – ओखलढुंगा
१४ ) दिपक राई ( अप्रतक्षय )
१५ ) दिनेश राई दहगाउले (अप्रतक्षय )
१६ ) सिमा बस्नेत – ओखलढुंगा
१७ ) प्रकाश पौडेल – संखुवा सभा
१८ ) नैयन कुमार ढकाल – तेरथुम
१९ ) चन्द्र प्रसाद ढुंगेल – तेरथुम
२० ) सेर बहादुर घले ( गुरुङ ) (अप्रतक्षय)
२१ ) बाबुराम फुयाल – उदयपुर
२२ ) कृष्ण राउत – उदयपुर्
२३ ) आर .बि कटवाल – सुनसरी
२४ ) पवित्रा निङ्ग्लेखु ( लिम्बु )- सुसरी
२५ ) शम्भु राना मगर – सुनसरी
२६ ) लिला नाथ शर्मा – उदयपुर
२७ ) गोकर्ण आचार्य – सोलुखुम्बु
२८ ) संगम थापा – अप्रतक्षय
२९ ) दिपक पाण्डे – अप्रतक्षय
३० ) मोहन शर्मा फुयाल –अप्रतक्षय
बैकल्पि सदस्य संख्या बाकी १३ जाना
प्रदेश – २
प्रदेश प्रमुख ;- एम डी तहित मिकरानी – प्रतक्षय – सर्लाही
प्रदेश प्रमुख -; राम नाथ यादब – अप्रतक्षय
प्रदेश उप .प्रमुख ;- प्रदेश उप .प्रमुख ;- प्रतक्षय – सर्लाही
प्रदेश उप .प्रमुख ;- राजेन्द्र मैनाली अप्रतक्षय
सदस्यहरु
१ ) दिनेश साहा – महोतरी
२ ) राम जनाम साहा – अप्रतक्षय –
३ ) राजेस ठाकुर – धनुषा
४ ) राधिका बुडाथोकि – रौतहट
५ ) प्रदिप कार्की – महोतरी
६ ) रोस्टम चौलागाई – बारा
७ ) सुकदेव महतो – अप्रतक्षय
८ ) ओम सुबेदी – सर्लाही
९ ) जितेन्द्र यादब -अप्रतक्षय
१० ) रुबेन क्षेत्रि – अप्रतक्षय
११) जितेन पासवान – अप्रतक्षय
१२ ) दामोदर पन्त – सर्लाही
१३ ) प्रकाश पोख्रेल – सप्तरी
१४ ) श्री राम चौधरी – पर्सा
बैकल्पि सदस्य संख्या बाकी १७ जाना
प्रदेश – ३
प्रदेश प्रमुख ;-भीमसेन तिमिल्सिना – प्रतक्षय – मकवानपुर्
प्रदेश प्रमुख -; जीवन लामा – अप्रतक्षय
प्रदेश उप .प्रमुख ;- मन्दिरा सापकोटा ;- प्रतक्षय – काभ्रे
प्रदेश उप .प्रमुख ;- नितु छेत्री – अप्रतक्षय
सदस्यहरु
१ ) मुकुन्द लामिछाने ,- मकवानपुर्
२ ) संगीता ढकाल – मकवानपुर्
३ ) डिल्ली बिष्ट – अप्रतक्षय
४ ) मोहन (हबिल) श्रेष्ठ – काभ्रे
५ ) सीता कुवर – काभ्रे
६ ) भुपाल घिसिङ्ग – रामेछाप
७ ) सम्भु घिमिरे – सिन्धुली
८ ) रञ्जन गिमिरे – अप्रतक्षय
९ ) राजेन्द्र पौडेल – नुवाकोट
१० ) देबेन्द्र तामांग – अप्रतक्षय
११ ) जसबिन अधिकारी – नुवाकोट
१२ ) दिल बहादुर दराई – चितवन
१३ )
१४ ) राजु बस्नेत – काठमाडौँ
१५ ) नरेश महर्जन – अप्रतक्षय
१६ ) अनुप श्रेष्ठ – अप्रतक्षय
१७ ) ,संदेश तामांग – सिन्धुपाल्चोक
१८ ) अभय गिरि – सिन्धुपाल्चोक
१९ ) डी ..बि . क्षेत्रि – धादिंग
२० ) रोसन तामांग – अप्रतक्षय
२१ ) इन्द्र पाण्डे – चितवन
२२ ) रमेश चौलागाई – अप्रतक्षय
२३ ) राजेन्द्र कुमार चौलागाई – अप्रतक्षय
२४ ) नमराज रिमाल – नुवाकोट
बैकल्पि सदस्य संख्या बाकी २२ जाना
परदेश – ४
प्रदेश प्रमुख ;-मल्लिक गौतम – प्रतक्षय – कास्की
प्रदेश प्रमुख -; मित्र बन्दु पौडेल – अप्रतक्षय
प्रदेश उप .प्रमुख ;- अनिल कार्की ;- प्रतक्षय – स्याङ्गजा
प्रदेश उप .प्रमुख ;- दिलिप के सी – अप्रतक्षय
सदस्यहरु
१ ) राज कुमार श्रेष्ठ – तनहु
२ ) रामजी गिरि – अप्रतक्षय
३ ) जगत लालचन – अप्रतक्षय
४ ) लक्ष्मी धर शर्मा – बागलुंग
५ ) अर्जुन थापा – नवलपरासी
६ ) सुरज श्रेष्ठ – नवलपरासी
७ ) आसिस पौडेल – स्याङ्गजा
८ ) नबिन गुरुङ – अप्रतक्षय
९ ) शिबकुमार परियार – स्याङ्गजा
१० ) होम पौडेल – अप्रतक्षय
११ )
बैकल्पि सदस्य संख्या बाकी ३२ जाना
प्रदेश – ५
प्रदेश प्रमुख ;- तेजिन्द्र थापा ( ख ) – प्रतक्षय – गुल्मी
प्रदेश प्रमुख -; – होम पुन अप्रतक्षय
प्रदेश उप .प्रमुख ;- नवराज मगर ;- प्रतक्षय – रोल्पा
प्रदेश उप .प्रमुख ;- रबिन्द्र थापा – अप्रतक्षय
सदस्यहरु
१ ) जीवन खनाल – अप्रतक्षय
२ ) सागर पुन , – रोल्पा
३ ) नारायण पुन – रोल्पा
४ ) घनश्याम पौडेल – अर्घाखाची
५ ) टिकाराम के सी . दांग
६ ) पूर्ण पौडेल – दांग
७ ) बि . आर गिरि – रुपन्देही
८ ) टेक बहादुर राना मगर – पाल्पा
९ ) रन्जिता डि थापा – बाके
१० ) ईन्द्व बहादुर थापा – बाके
११ ) सन्तोष राज शर्मा – अप्रतक्षय
१२ ) गोपाल पुन – अप्रतक्षय
१३ ) रंजित राना मगर – अप्रतक्षय
१४ ) सोमन खत्री
१५ ) तेजिन्द्र थापा ( क )
१६ ) नेत्र पौडे -अर्घाखाची
१७ ) युव राज पौडेल – अर्घाखाची
बैकल्पि सदस्य संख्या बाकी २१ जाना
प्रदेश – ६
प्रदेश प्रमुख ;- बिबस सन्तोष वियोगी ( बिशोव्कर्मा ) – प्रतक्षय – दैलेख
प्रदेश प्रमुख -; – राम जोशी अप्रतक्षय
प्रदेश उप .प्रमुख ;- ;- ——— प्रतक्षय
प्रदेश उप .प्रमुख ;- रमेश ठकुरी – अप्रतक्षय
सदस्यहरु
१ ) कर्ण बहादुर बिष्ट – कालिकोट
२ ) कमल थापा , दैलेख
३ ) बिष्णु सिंह ठकुरी
४ )ओम रोक्का मगर – डोल्पा
बैकल्पि सदस्य संख्या बाकी ३१ जाना
प्रदेश – ७
प्रदेश प्रमुख ;- दिल बहादुर ओली – प्रतक्षय -डडेल्धुरा
प्रदेश प्रमुख -; – रमेश न्यौपाने अप्रतक्षय
प्रदेश उप .प्रमुख ;- ;- उमा देवल प्रतक्षय अछाम
प्रदेश उप .प्रमुख ;- – खेम राज जोशी अप्रतक्षय
सदस्यहरु
१ ) कटक साहा, – अछाम
२ ) दिपक खत्री – अछाम
३ ) बिर बहादुर टमटा – डडेल्धुरा
४ ) राम सिंह धामी – दार्चुला
५ ) राम दत्त भट्ट – दार्चुला
६ ) भुवन जोसी – अप्रतक्षय
७ ) दल बहादुर धामी – बझांग
८ ) गणेश अबस्थित – बैतडी
९ ) उतम बहादुर चन्द – बैतडी
१० ) गोबिन्द बोहोरा – बैतडी
११ ) नैं सिंह धामी – अप्रतक्षय
१२ ) नरेन्द्र ओली – कंचनपुर
१३ )
बैकल्पि सदस्य संख्या बाकी ३१ जाना
बाकी सदस्यहरु नामावली अन्य बाकी जिल्ला कार्यसमितिहरुले निर्णय गरि पठाए पछि थप गरि पदपूर्ति गरिने जानकारी गरिनेछ .
जानकारी गरिन्छ .
नोट ;- राज्य प्रमुखहरु ले सम्पूर्ण जिल्ला का गतिबिधि हरु को बिबरण प्रत्यक महिनाको दोश्रो आईतबार केन्द्रिय सयोजक घनश्याम चम्लागाँई जानकारी गराउनु पर्ने छ र साथै अप्रतक्षय सदस्यहरुले आ-आफ्ना क्षेत्रको गतिविधिको विवरण समेत केन्द्रिय सयोजक घनश्याम चम्लागाँई नै गराउनु पर्ने जानकारी गरिन्छ ।
प्रेदेश कमिटिको घोषणा भएको मिति देखिनै प्रतक्षय तर्फका प्रमुख ,उप प्रमुख र सदस्यहरु आफु आफु बीच सम्पर्ग गरि छलफल गरि नयाँ शक्ति नेपालको गतिबिधि अघि बढाउनु हुन् अनुरोध समेत गरिन्छ ।
धन्यबाद सम्पूर्ण सदस्यहरु मा ……
सयोजक
घनश्याम चम्लागाँई
Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal