

मिती ११ चैत्र २०२७६ मा लिबरटि इन्टरनेसन्ल चाईना Liberty International (China) Limited का प्रबन्ध निर्देशक श्री दिपक ज्ञावाली ( चिन ) ए.जी.हङ्गकङ्ग इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि. नेपाल A.G. Hong Kong international trading Pvt .Limited का प्रबन्ध निर्देशक घनश्याम चम्लागाँई ( हङ्कङ ) भाग्यश्वरी फेन्सी स्टोर धनगढीका प्रो . प्राईटर श्री गणेश भण्डारी पशुपत्ती समाज सेवासमेती भारत ( सुरतका ) अध्यक्ष श्री अर्जुन रावल माईग्रेट नेपाल सुदुर पच्शिम प्रदेश कमिटी प्रमुख श्री चेतन थापा आर्थीक प्रमुख अर्जुन बानीयां सदस्य तुलाराम जोशी शान्ति निकास बिकास र बिचार हाम्रो मूल नारा अभियानका सस्थापक सदस्य तथा अन्तरराष्ट्रिय बिउरो सद्स्य श्री नबिन साउद शान्ति निकास बिकास र बिचार अभियानका ७ न . प्रदेश सदस्य तथा कैलाली ईन्चार्ज श्री सत्यराज पान्डेय समाज सेवी हीराशींह चन्द ज्यु र अन्य सदस्यहरुको बिशेष आर्थिक सहयोगमा माक्स ( Face Mask ) र सुरक्षित हाते पन्जा प्रदेश ७ संघिय प्रहरी ईकाई कार्यालय र शसस्त्र प्रहरी गुल्म धनगढी कार्यालय प्रमुख प्रहरी वरीष्ट उपरिक्षयक श्री देव वहादुर वोगटी ज्यु लाई हस्तानतरण गरियो उकत माक्स ( Face Mask ) र सुरक्षित हाते पन्जा लिदै प्रहरी वरीष्ट उपरिक्षयक श्री देव वहादुर वोगटी ज्यु ले सुरक्षामा दिन रात खटिने जनताका प्रहरी लाई शहयोग र सामाजिक कार्यहरु गर्ने कम्पनी सस्था लगायत सामाजिक ब्याक्तीत्वहरु लाई बिशेष धन्यवाद पनि दिनु भयो । मिती ११ चैत्र २०२७६ ले
Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal