११ जेष्ठ २०७६

धनगढि नगरको गरीब कमैयाहरुको बस्तिमा रहेको बिध्यालयका सना सना २०० जती बिद्यार्थी भाई बहिनीहरु लाई घनश्याम नेतृत्वको नयाँ शक्ति नेपालले कपी कलम र स्टेस्नरि सामान बितरण गरिरहनु कार्यक्रम समपन्न भयो । उक्त कार्यक्रममा जिल्ला अभियान्ता सुरेन्द्र बोहोरा लगायतको अगुहाई मा सम्पन्न भएको थियो । आफ्नो जीवन यापनको लागि परिश्राम् गर्दै छोटो समय निकालेर भए पनि गरीबको झुपडी सम्न पुगी सामाजिक् कार्यक्रम समपन्न गर्ने अभियानता र सदस्यहरु लाई धेरै धेरै धन्यवाद । शान्ति ,निकास ,बिकास र बिचार हाम्रो मूल नारा ।
नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ सालमा जनयुद्धको
Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal