माक्स ( Face Mask ) र सुरक्षित हाते पन्जा कोरोना भाईरस (covid-19) बाट बच्नको लागि शान्ति निकास बिकाश र बिचार हाम्रो मूल नाराका अभियानताहरु बाट प्रहरी लाई हस्तान्तरण गर्नु भयो ।

मिती ११ चैत्र  २०२७६ मा लिबरटि इन्टरनेसन्ल चाईना Liberty International (China) Limited का प्रबन्ध निर्देशक श्री दिपक ज्ञावाली  ( चिन ) ए.जी.हङ्गकङ्ग इन्टरनेशनल ट्रेडिङ्ग प्रा.लि. नेपाल A.G. Hong Kong international trading Pvt .Limited  का प्रबन्ध निर्देशक घनश्याम चम्लागाँई ( हङ्कङ ) भाग्यश्वरी फेन्सी स्टोर धनगढीका  प्रो . प्राईटर श्री गणेश भण्डारी पशुपत्ती समाज सेवासमेती भारत ( सुरतका ) अध्यक्ष  श्री अर्जुन रावल माईग्रेट नेपाल सुदुर पच्शिम प्रदेश कमिटी प्रमुख श्री चेतन थापा आर्थीक प्रमुख अर्जुन बानीयां सदस्य तुलाराम जोशी शान्ति निकास बिकास र बिचार हाम्रो मूल नारा अभियानका सस्थापक सदस्य तथा अन्तरराष्ट्रिय बिउरो सद्स्य श्री नबिन साउद शान्ति निकास बिकास र बिचार अभियानका ७ न . प्रदेश सदस्य तथा  कैलाली ईन्चार्ज श्री सत्यराज पान्डेय समाज सेवी हीराशींह चन्द ज्यु  र अन्य सदस्यहरुको बिशेष आर्थिक सहयोगमा माक्स ( Face Mask ) र सुरक्षित हाते पन्जा प्रदेश ७ संघिय प्रहरी ईकाई कार्यालय र शसस्त्र प्रहरी गुल्म धनगढी कार्यालय प्रमुख प्रहरी वरीष्ट उपरिक्षयक  श्री देव वहादुर वोगटी ज्यु लाई हस्तानतरण गरियो उकत माक्स ( Face Mask ) र सुरक्षित हाते पन्जा लिदै प्रहरी वरीष्ट उपरिक्षयक  श्री देव वहादुर वोगटी ज्यु ले सुरक्षामा दिन रात खटिने जनताका प्रहरी लाई शहयोग र सामाजिक कार्यहरु  गर्ने  कम्पनी सस्था लगायत सामाजिक ब्याक्तीत्वहरु  लाई बिशेष धन्यवाद पनि  दिनु भयो । मिती ११ चैत्र  २०२७६  ले 

Membership Form is open for all

Click here to downoad

समाचार

सत्य निरुपण तथा मेल मिलाप आयोगको म्याद सकिने अगिल्लो दिन यसियन मान

 नेपालमा किन हुन सकेन मानवअधिकार

नेपालमा किन हुन सकेन मानवअधिकार संस्कृतिको विकास ,,घनश्याम चम्लागाई तथा चेतनाथ चौलागाईं ,

नेपालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीले २०५२ सालमा जनयुद्धको

Copyright, 2016. All Rights Reserved. Nayashakti Nepal | Powered by : Web Creation Nepal